Thursday, November 23, 2017

मातृका पोखरेल






जन्म मिति  : ९ असार २०२३ 
                 : 23  June 1966 

जन्मस्थान : ताप्ली गाउँपालिका –४, थामखर्क, उदयपुर
शिक्षा : एम.ए. (नेपाली), त्रिभुवन विश्वविद्यालय 

(जन्म - वि.सं.१९९० असार ४ गते /  निधन - वि.सं.२०६६ असार २४) 
(जन्म - वि.सं.२००२ साल भाद्र ३ गते / निधन -वि.सं.२०७८ वैसाख १८ गते)

संलग्नता 
-----------
सदस्य /आयुक्त :भाषा आयोग 
अध्यक्ष :  पारिजात स्मृति केन्द्र 
अध्यक्ष :  जनसांस्कृतिक महासङ्घ, नेपाल   
उपाध्यक्ष : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान
कार्यसमिति सदस्य : रमेश विकल साहित्य प्रतिष्ठान
कार्यसमिति सदस्य : निर्मल लामा स्मृति प्रतिष्ठान 

सल्लाहकार : प्रगतिशील लेखक सङ्घ, नेपाल 
सल्लाहकार :नेपाल साहित्यिक पत्रकार सङ्घ
सल्लाहकार  : नेपाल प्रज्ञा प्रतिष्ठान, पद्य/काव्य विभाग 
सल्लाहकार : साझा प्रकाशन 
सल्लाहकार : ज्योति साहित्यिक त्रैमासिक 

अन्य संस्थागत अनुभव
---------------------------
प्राज्ञ परिषद सदस्य : नेपाल प्रज्ञा-प्रतिष्ठान ( २०७१ भदौ २०  - २०७५  भदौ १९ )

कार्यसमिति सदस्य  : इन्द्रेणी सांस्कृतिक समाज (वि.सं - २०५ देखि २०५४ सम्म)
कोषाध्यक्ष : इन्द्रेणी सांस्कृतिक समाज (वि.सं - २०५४ देखि २०५९ जेठ सम्म)
महासचिव : प्रगतिशील सांस्कृतिक संगठन (वि.सं - २०६३ मङ्सिर - २०६५ माघ )
सह-संयोजक :  एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६५ माघ-२०६६चैत)
उपाध्यक्ष : एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६६चैत-२०६९ असार)
का.वा. अध्यक्ष :एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०६९असार-२०६९ साउन)
संयोजक :एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ ( २०६९साउन २०७३ बैशाख )
अध्यक्ष :  जनसांस्कृतिक महासङ्घ, नेपाल  ( २०७८ चैतदेखि ............ ) 

राष्ट्रिय परिषद सदस्य :  प्रगतिशील लेखक सङ्घ, नेपाल (तेस्रो राष्ट्रिय सम्मेलनबाट वि.सं -२०५०-२०५४)
राष्ट्रिय परिषद सदस्य : प्रगतिशील लेखक सङ्घ, नेपाल (पाँचौं राष्ट्रिय सम्मेलनबाट वि.सं -२०५६-२०५९)
कोषाध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल (छैठौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०५९ देखि २०६३ सम्म)
सचिव : प्रगतिशील लेखक सङ्घ, नेपाल (सातौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०६३ देखि २०६६ सम्म)
उपाध्यक्ष :प्रगतिशील लेखक सङ्घ,नेपाल (नवौं राष्ट्रिय सम्मेलनबाट वि.सं - २०६९ देखि २०७२ सम्म)
अध्यक्ष : प्रगतिशील लेखक सङ्घ, नेपाल  (दसौं राष्ट्रिय सम्मेलनबाट २०७२ देखि - २०७५ सम्म )

सदस्य-सचिव : पारिजात स्मृति केन्द्र (वि.सं - २०६६ देखि २०७१ सालसम्म)
कार्यसमिति सदस्य :   पारिजात स्मृति केन्द्र (वि.सं - २०७९  देखि २०८० असोजसम्म)
महासचिव : पारिजात स्मृति केन्द्र ( २०७७ चैत - २०७९ भाद्रसम्म )
कार्यसमिति सदस्य :   पारिजात स्मृति केन्द्र (वि.सं - २०७९  देखि २०८० असोजसम्म)
अध्यक्ष :  पारिजात स्मृति केन्द्र (वि.सं. २०८० असोजदेखि ................. )

कार्यसमिति सदस्य :  नेपाल साहित्यिक पत्रकार सङ्घ  ( २०६४ देखि  -२०६७ सम्म )
उपाध्यक्ष : नेपाल साहित्यिक पत्रकार सङ्घ  ( २०६७ देखि - २०७३ सम्म )
वरिष्ठ उपाध्यक्ष : नेपाल साहित्यिक पत्रकार सङ्घ  ( २०७३ असोज - २०७८ असोज )

अध्यक्ष : नेपाल बाल-साहित्य समाज ( तदर्थ समिति , वि.सं-२०६९ चैत्र - २०७० जेठ)
उपाध्यक्ष : युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठान (२०७५ माघ -२०७९ असोज )
कार्यसमिति सदस्य : साहित्य सदन, नेपाल (वि.सं - २०६५ देखि २०७२ सालसम्म)
कार्यसमिति सदस्य : मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान (वि.सं - २०७२ देखि २०७३ सालसम्म)

संस्थापक सचिव :लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च, नेपाल (वि.सं - २०६१)
संस्थापक सदस्य :नेपाल साहित्यिक पत्रकार सङ्घ (वि.सं - २०६३)
संस्थापक सदस्य : घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान (वि.सं - २०६९)
संस्थापक सदस्य : देवकोटा लुसून प्रज्ञा प्रतिष्ठान (वि.सं - २०६९)
संस्थापक सदस्य : भवानी घिमिरे साहित्यिक प्रतिष्ठान ( वि. सं. २०७५ )
संस्थापक सदस्य : विध्युतकर्मी साहित्यिक समाज ( वि. सं. २०५८ )

सम्पादन
-----------
प्रधान सम्पादक :  "समकालीन साहित्य", त्रैमासिक ( नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रकाशन)
प्रधान सम्पादक :  "कथालय" कथाप्रधान साहित्यिक त्रैमासिक 
प्रधान सम्पादक :  "प्रलेस" ( प्रगतिशील लेखक सङ्घ, नेपालको मुखपत्र )
प्रधान सम्पादक :  "विकल स्मारिका" (रमेश विकल साहित्य प्रतिष्ठानको मुखपत्र )
प्रधान सम्पादक :  "रुपाटार स्मारिका - २०६९"
प्रधान सम्पादक :  "आलेखन" ( नेपाल साहित्यिक पत्रकार संघको मुखपत्र )
कार्यकारी सम्पादक : "ज्योति" साहित्यिक त्रैमासिक
सम्पादक : "वेदना" साहित्यिक त्रैमासिक

सम्पादक : "स्मृतिमा रूद्र खरेल" (स्मृति ग्रन्थ- २०७१ )
सम्पादक :  "विजय शव्दविम्ब"
सम्पादक : पद्म खड्का स्मृति ग्रन्थ - २०७४ 
सम्पादक :  घनश्याम ढकाल स्मृति ग्रन्थ - २०७५  ( घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान )
सम्पादक :  त्रिआयामका तारा : आनन्ददेव भट्ट ( अभिनन्दन ग्रन्थ ) - २०७८ 
सम्पादन  सल्लाहकार  : स्मृति बिम्बमा श्यामप्रसाद ( स्मृति ग्रन्थ  - २०७८ )
सम्पादक : स्मृतिमा स्वनाम - २०७८ 

सम्पादक : "नेपाली डायस्पोराका कविता" (नेपाल प्रज्ञा-प्रतिष्ठान
र गैरआवासीय नेपाली सङ्घद्वारा बि.सं -२०७२ मा प्रकाशित )
सम्पादक :  अक्टोवर क्रान्ति स्मारिका - २०७७ 
सम्पादक :  स्वनामका सङ्कलित रचना

अतिथि सम्पादक : "नागार्जुन" त्रैमासिक (गणतन्त्र विशेषांक)
अतिथि सम्पादक : "जनमत" साहित्यिक मासिक, उदयपुर साहित्य विशेषांक

राजनैतिक अनुभव
-----------------------
पार्टी सदस्यता : २०४४ साल बैशाखमा तत्कालिन नेकपा (चौम) का नेता श्याम श्रेष्ठबाट पार्टी सदस्यता प्राप्त ।
अध्यक्ष : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (काठमाण्डौ जिल्ला समिति / २०४५ -२०४७ )
जिल्ला समिति सदस्य : २०४८ देखि २०५७ सम्म नेकपा (चौम) , नेकपा ( मशाल ) र सर्बहारावादी श्रमिक संगठनको एकता पश्चात् बनेको नेकपा (एकता केन्द्र) को काठमाडौ जिल्ला समिति सदस्य ।
अध्यक्ष :अखिल नेपाल जनवादी युवा लिग  (काठमाण्डौ जिल्ला समिति / २०४८ -२०५३)
केन्द्रीय समिति सदस्य :अखिल नेपाल जनवादी युवा लिग  (२०४८ -२०४९)
केन्द्रीय समिति कोषाध्यक्ष :अखिल नेपाल जनवादी युवा लिग  (२०४९ -२०५०)
क्षेत्रीय व्युरो सदस्य : २०५७ देखि २०६४ सम्म नेकपा (एकता केन्द्र) को बाग्मती क्षेत्रीयव्युरो सदस्य ।
राज्य समिति सदस्य : २०६५ साल देखि २०७० सम्म नेकपा ( एकता केन्द्र ) र नेकपा ( माओवादी ) का बीच सम्पन्न एकता पश्चात् बनेको एकीकृत नेकपा ( माओवादी ) को राज्य समितिको सचिवालय  सदस्य र विशेष जिल्ला समिती इन्चार्ज ।
राष्ट्रिय परिषद सदस्य : २०७० देखि २०७३ साल जेठ सम्म एकीकृत नेकपा ( माओवादी ) को राष्ट्रिय परिषद सदस्य ।
सदस्य :  साहित्य कला एवम् संस्कृति विभाग नेकपा ( माओवादी केन्द्र ) २०७१  देखि २०७५ सम्म । 
केन्द्रीय समिति सदस्य : नेकपा ( माओवादी केन्द्र ) - ( २०७३ साल देखि २०७५ साल सम्म )
पार्टी सदस्य : २०७५ साल जेठ ३ गते नेकपा ( माओवादी केन्द्र ) र नेकपा ( एमाले) का बीच सम्पन्न एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सदस्य २०७८ सम्म ।  
उपत्यका विशेष प्रदेश कमिटी सदस्य -  नेकपा ( माओवादी केन्द्र ) २०७८ देखि २०७९ असारसम्म । 
सदस्य :  साहित्य कला एवम् संस्कृति विभाग नेकपा ( माओवादी केन्द्र ) २०७८ देखि २०७९ असारसम्म । 
 केन्द्रीय समिति सदस्य : नेकपा ( माओवादी केन्द्र ) २०७८ चैत देखि २०७९ असारसम्म । 


प्रकाशित कृति 
------------------
सेतो दरवारको छेउबाट :  ( कवितासङ्ग्रह), २०५७
यात्राको एउटा दृश्य :  ( कवितासङ्ग्रह), २०६०
सन्त्रस्त आँखाहरु :  ( कथासङ्ग्रह), २०६१
अनुहारहरु : ( कवितासङ्ग्रह), २०६४
घाम झुल्किनुअघि : ( कथासङ्ग्रह), २०६७
मित्रताको आकाश :   ( कवितासङ्ग्रह), २०७६)

सम्मान / पुरस्कार 
---------------------

- धौलागिरी साहित्य प्रतिष्ठानद्वारा "अनुहारहरु" (कवितासङ्ग्रह) का लागि

- साहित्य सङ्गम, चितवनबाट "मित्रताको आकाश" (कविता सङ्ग्रह) का लागि

- नेपाल वाङमय परिषदद्वारा

- प्रगतिशील लेखक सङ्घ, नेपालद्वारा

- नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा


- नेपाल विध्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजद्वारा

फेमकुमारी-डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा


सम्पर्क नं. : ९८४१२८१७०५  (मोबाईल)
                :  ९८५१२२१७०५  (मोबाईल)
इमेल :  matrikapokharel@hotmail.com
          
------------------------------------------------------------------
------------------------------------------------------------------









































































No comments: