Tuesday, July 2, 2019

जन्मदिनमा कबिता !


साहित्यकार तथा प्रलेस का पुर्ब केन्द्रीय अध्यक्ष मातृका पोखरेल र प्रलेस ललितपुरका उपाध्यक्ष सरोज कटुवाल को जन्मदिनको अबसरमा कबिता बाचन कार्यक्रम सम्पन्न भयो ।

आर .आर .क्याम्पस को हल मा भएको कार्यक्रम मा प्रलेसका केन्द्रीय अध्यक्ष प्रा .डा .जिबेन्द्रदेब गिरी ,साहित्यकार स्नेह सायमी ,डा .बिन्दु शर्मा को विशेष उपस्थिति रहेको थियो । 
यस कार्यक्रम मा एकदर्जन कबिहरू द्वारा कबिता बाचन गरीएको थियो ।




-----------------------------------------------------

आज असार ९ गते, २०७६ का दिन साहित्यकार एवम् प्रलेसका पूर्व अध्यक्ष मातृका पोख्रेल र प्रलेस ललितपुरका उपाध्यक्ष एवम् युवाकवि सरोज उदिप्तको जन्मदिनको दिन 'जन्मदिनमा कविता' कार्यक्रम काठमाण्डौको रत्नराज्य लक्ष्मी क्याम्पसमा कवि सुनील पुरीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा समुपस्थित प्रमूख अतिथि प्रा डा जिवेन्द्र देव गिरी, विशेष अतिथि स्नेह सायमि एवम् डा विन्दु शर्मा एवम् सहभागी सम्पूर्ण स्रस्टा महानुभावमा हार्दिक आभार व्यक्त गर्दछु ।








No comments: