Sunday, October 7, 2018

इन्द्रेणी सांस्कृतिक समाज (इसास)को साधारणसभा सम्पन्न ।

यही २०७५ साल असोज २० गते किर्तिपुरमा इन्द्रेणी सांस्कृतिक समाज (इसास) को प्रथम साधारणसभा सम्पन्न भएको छ । इन्द्रेणी सांस्कृतिक समाज (इसास) , किर्तिपुरका अध्यक्ष वीरप्रसाद भंसारीको सभापतित्वमा सम्पन्न साधारणसभाको  वरिष्ठ संगीतकर्मी रायनले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, वरिष्ठ संगीतकर्मी वदन शर्मा, डा. चन्द्रमान बज्राचार्यले  सांस्कृतिक आन्दोलनका विविध पक्षमाथि आफ्ना धारणा राख्नुभएको थियो । 






No comments: