Monday, February 12, 2018

बातलबामा 'आजको प्रलेस कस्तो प्रलेस' विषयक सम्बाद कार्यक्रम ।

‘बातलाबा’ को मासिक बहसको सातौँ  शृङ्खलामा यही २०७४ माघ २६ गते शुक्रबार प्रगतिशील लेखक सङ्घबारे छलफल सम्पन्न भएको छ। 'आजको प्रलेस : कस्तो प्रलेस ? ' विषयमा भएको कार्यक्रममा छलफलकर्ताहरू  गोपाल ठाकुर, नारायण ढकाल, निभा शाह, मातृका पोखरेल र  सङ्गीत श्रोता हुनुहुन्थ्यो । गुरुङ सुशान्तले सहजीकरण गर्नुभएको उक्त वहस कार्यक्रममा  प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष निनु चापागाईं,  प्रगतिशील लेखक सङ्घका सचिवालय सदस्य कृष्णहरि भट्ट, गणेश कुमार राई, विभूति भट्टराई लगायतले पनि आ-आफ्ना धारणा राख्नुभएको थियो । 

===================================

सङ्गीत श्रोताको फेसबूक वालबाट । 
eMulyankan को फेसबूक पेज (Live)
eMulyankan को फेसबूक पेज (Live)
eMulyankan को फेसबूक पेज (Live)
बलराम तिमिल्सिनाको फेसबूकबाट (Live) साभार । 
बलराम तिमिल्सिनाको फेसबूकबाट (Live) साभार । 
बलराम तिमिल्सिनाको फेसबूकबाट (Live) साभार । 
बलराम तिमिल्सिनाको फेसबूकबाट (Live) साभार । 
बलराम तिमिल्सिनाको फेसबूकबाट (Live) साभार । 
रसुवाली कविको फेसबूक वालबाट ।

No comments: