Monday, June 8, 2020

अनलाइन काव्य उत्सव - [२०७७ जेठ २४ ]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपालको आयोजनामा २०७७ जेठ २४ भव्य र सभ्य रुपमा अनलाइन काव्य उत्सव सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष सन्ध्या पहाडीले सबैलाई स्वागत गर्नुभयो भने केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले  विशेष संवोधन गर्नुभयो । कार्यक्रममा कविहरू बिधान आचार्य, मातृका पोखरेल , उन्नति बोहोरा 'शीला',  विश्वमोहन श्रेष्ठ,  बाबा बस्नेत, छविरमण सिलवाल, दिव्य गिरी, डा.रेणुका सोलु, ऋसव घिमिरे  , डा. विन्दु शर्मा, सविता गौतम दहाल लगायतले आ-आफ्नो रचना वाचन गर्नुभयो । समग्र रचनाको समालोचना मन्तव्य डा. भरत भट्टराईज्यूले राख्नुभयो भने पुष्पा खनालले  कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।







No comments: