Tuesday, March 23, 2021

पारिजात स्मृति केन्द्रको अध्यक्षमा स्नेह सायमि



पारिजात स्मृति केन्द्रको हालैको बैठकले सर्वसम्मत रुपमा स्नेह साय्मिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा इन्दिरा दली, महासचिवमा मातृका पोखरेल र कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ चयन हुनु भएको छ ।

चयन गरिएका सदस्यहरुमा डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारी, डा. बिन्दु शर्मा, देविका तिमिल्सिना र रानीशोभा महर्जन रहनु भएको छ ।

ooo

www.sahityapost.com  बाट साभार 


No comments: