Tuesday, April 9, 2019

प्रगतिशील लेखक संघमा डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति चयन


२३ चैत, २०७५ - काठमाडाैँ । प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनले डा जीवेन्द्रदेव गिरीको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज सम्पन्न भएको छ । प्रलेसका पूर्वमहासचिव डा गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव पनि हुनुहुन्छ । दुईदिने सो सम्मेलनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र सुशीला प्रधानाङ्ग, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा प्रकाश थापा र बाबुराम आचार्य र कोषाध्यक्ष डा ध्रुव घिमिरे निर्वाचित हुनुभएको छ ।


विभिन्न वामपन्थी साहित्यिक घटकको साझा मोर्चा मानिने सो संस्थामा केही घटकले भने सम्मेलनमा भाग लिएका थिएनन् । सम्मेलनमा सहभागीमध्ये सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (मसाल) र नेकपा (माले) निकट साहित्यिक घटकका स्रष्टाको सहमतिमा नयाँ नेतृत्व चयन भएको हो ।


सम्मेलनले ४६ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको र सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक अभियानलाई सशक्त बनाउने विषयमा समसामयिक प्रस्ताव पारित गरेको उपमहासचिव न्यौपानेले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष मातृका पोखरेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा महासचिव आरएम डङ्गोल र कोषाध्यक्ष कृष्णहरि भट्टको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । रासस





www.dainiki.com बाट साभार 

प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलन - २







------------------------------------------------------------

















































































































































































































































































=====================================================

प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनको सेरोफेरोमा प्रकाशित लेख/समाचार एवं अन्तर्वार्ताहरू 
--------------------------------------------


'प्रलेस नेपालका सबै प्रगतिशील र वामपंथीहरूको साझा मोर्चा हो' - मातृका पोखरेल
पार्टी निर्देशन मात्रै मान्नु बौद्धिक दासता हो : निनु चापागाईं
राजनीति संगठनमा टिक्न नसकेपछि आरोप लगाएका हुन् : डा. पुष्करराज भट्ट
अठ्तीसे समूहको बहिर्गमन र साइँली - झलक सुवेदी
किन विवादमुक्त हुँदैन प्रगतिशील लेखक संघ ? - प्रकाश गुरागाईं
नारायण ढकाल, प्रलेस र प्रलाप - प्राडा. बद्रीविशाल पोखरेल
फुटलाई रोज्नेहरुले आन्दोलन अघि बढाउनै सक्दैनन्
विग्रहको चपेटामा प्रलेसः टुटफूटको ‘कम्युनिष्ट रोग’ले गिजोलेरै छाड्यो
साथीहरूले छाडे पनि प्रलेस सम्मेलन रोकिन्न - मातृका पोखरेल‘पार्टीका हनुमानलाई नेतृत्वमा स्थापना गर्ने संस्कृतिको विपक्षमा उभिनैपर्छ’ - नारायण ढकाल
समयका आँखामा प्रलेस - डा. पुुष्करराज भट्ट
प्रेस विज्ञाप्ति - अखिल नेपाल जनसांस्कृतिक महासंघ
सांस्कृतिक आन्दोलनमा साझा मोर्चाको आवश्यकता झनै बढेको छ - मातृका पोखरेल
सांस्कृतिक आन्दोलनमा साझा मोर्चाको आवश्यकता झनै बढेको छ - मातृका पोखरेल
प्रलेस: आन्दोलन कि ट्याग - सरिता तिवारी
प्रलेसभित्रको सत्तापक्ष र प्रतिपक्ष - प्रा. डा. बद्रीविशाल पोखरेल
प्रलेसको सम्मेलनमा उठेका प्रश्न - आरसी न्यौपाने

कम्युनिस्टहरू फूटे, दुई चिरामा विभाजित ! नयाँ पार्टी खुल्ने
प्रगतिशील विचारका नाममा लेखकहरु विभाजित
राष्ट्रियतामाथि विभिन्न स्वरूपमा संकट थपिँदै छ - आरएम डंगोल
‘सरकारी कम्युनिस्ट’को सिन्डिकेटमा प्रलेस
प्रलेसको विवाद र अबको प्रलेस - खेम थपलिया
प्रलेसका चुनाैती - डा. पुष्करराज भट्ट
वामपन्थी लेखक विभाजित ।
संगठित प्रगतिशीलताको माङ्गेनार्थ - आहुति
सन्दर्भ : प्रलेस सम्मेलन - तेजविलास अधिकारी
उनले बचाएर कति दिन बाच्ला र प्रलेस - बलराम तिमल्सिना
परिवर्तित सन्दर्भमा प्रगतिशील लेखक सङ्घ - मातृका पोखरेल
प्रलेस वारे मनमा लागेका केही कुरा - बलराम तिमिल्सिना
आजको प्रलेस : साझा प्रलेस - मातृका पोखरेल
मुर्गाचोक र प्रगतिवादी आन्दोलन - रसुवाली कवि
प्रलेसको औचित्य झनै बढेको छ - रामप्रकाश पुरी
मार्क्सवादी लेखक नै घरमा घन्ट बजाउँछन् : निनु चापागाईँ
प्रलेस : हिङ बाँधेको टालो - सरिता तिवारी
कुपमण्डुके शैलीको आलोचना सर्वथा अस्वीकार्य छ - गोपीरमण उपाध्याय
‘कम्युुनिस्ट’ र ‘कवि’देखि होसियार - रमन पौडेल
खगेन्द्र संग्रौलाको ट्विटर
अरू कसैलाई देखाएर आफ्नै संस्थामाथि प्रहार गर्नु बाञ्छनीय हुँदैन - गोपीरमण उपाध्याय
प्रगतिशील लेखक सङ्घ र 'ओली प्रचण्डीय समाजवाद' - खेम थपलिया
न्युट्रल गियरमा वामलेखन - राजेन्द्र पराजुली
औचित्य सकिएको प्रगतिशील लेखक संघ - विष्णु भण्डारी
बातलबामा 'आजको प्रलेस कस्तो प्रलेस' विषयक सम्बाद कार्यक्रम ।
अब प्रगतिशील लेखक संघको औचित्य छैन – विष्णु भण्डारी [अन्तर्वार्ता ]
प्रलेसको औचित्य सकिएकै हो त ? – खेम थपलिया




राष्ट्रिय सम्मेलनको सन्दर्भमा  फेसबुकमा प्रकाशित  टिप्पणीहरू  
--------------------------------------------------------------------------------------------------------------


थेवाको फेसबुक वालबाट 
भरत दाहालको फेसबुक वालबाट ।
मातृका पोखरेलको फेसबुक वालबाट ।
आर. सॆ. नेउपानेको फेसबुक वालबाट ।
जनमेलको फेसबुक वालबाट ।
ओम प्रकाश घिमिरेको फेसबुक वालबाट ।
मातृका पोखरेलको फेसबुक वालबाट ।
मातृका पोखरेलको फेसबुक वालबाट । 
हरिकृष्ण कडायतको फेसबुक वालबाट । 
सरल सहयात्रीको फेसबुक वालबाट ।
कविता राइको फेसबुक वालबाट ।
नेत्र प्रसाद पन्थीको फेसबुक वालबाट ।
राम प्रकाश पुरीको फेसबुक वालबाट ।
जीवेन्द्र देव गिरीको फेसबुक वालबाट ।
देवी क्षेत्री दुलालको फेसबुक वालबाट ।
बलभद्र भारतीको फेसबुक वालबाट ।
सुभद्रा भट्टराईको फेसबुक वालबाट ।
प्रकाश सिलवालको फेसबुक वालबाट ।
बम बानियाँको फेसबुक वालबाट ।
पुस्कर रिजालको फेसबुक वालबाट ।
आनन्द श्रेष्ठको फेसबुक वालबाट ।
बोधकुमार घिमिरेको फेसबुक वालबाट ।
मधु क्षेत्रीको फेसबुक वालबाट ।
तारा बहादुर बुढाथोकीको फेसबुक वालबाट ।
सूर्य बिसीको फेसबुक वालबाट ।
जगत प्रसाद उपाध्यायको फेसबुक वालबाट ।
युवराज दाहालको फेसबुक वालबाट ।
समिर सिंहको फेसबुक वालबाट ।
प्रथाको फेसबुक वालबाट ।
इन्द्रराज लामाको फेसबुक वालबाट ।
कृष्णहरि भट्टको फेसबुक वालबाट ।
बलराम तिमिल्सिनाको फेसबुक वालबाट ।
मिश्र बैजयन्तिको फेसबुक वालबाट ।
राज कुमार अर्याल पुत्लाको फेसबुक वालबाट ।
इन्द्र रेग्मीको फेसबुक टिप्पणि

No comments: