Sunday, September 17, 2017

'लौ आयो रातो खबर' गीति एल्बमको सार्वजनिक कार्यक्रम सम्पन्न ।

गीति एल्बमको नेकपा (माओवादी ) स्थायी समिती सदस्यहरु क. सुदर्शन, क. असारे काका, क. सन्तोष बुढा, पिबिएम क. अनिल, क. बिकास सिसिएम क. सन्जिव, क. सुदिप, क. जिवन्त, टिप्पणीकार बरिस्ठ संगीतकार क. माधव प्रधान, इस्वरचन्द्र ज्ञवाली, लक्ष्मण शेष, प्रलेस अध्यक्ष क. मातृका पोख्रेल, जनवादी गायक/ संगीतकार / गितकारहरु क. झन्कार बुढा, क. छिरिङ, क. सौगात सायर, मोहन घिसिङ लगायतले सामुहिक रुपमा सार्वजनिकिकरण गर्नुभयो ।
गीति एल्बम लौ आयो रातो खबर बारे रचना / संगीतकार क. चिरन पुनले बोले पछि टिप्पणीकार माधव प्रधान, ईश्वरचन्द्र ज्ञवाली, लक्ष्मण शेष, मातृका पोख्रेल एल्बमका बारेमा विभिन्न टिप्पणी गर्नुभयो । कार्यक्रममा जनवादी गायक क. टेक बलम्पाकी, क. रमण थामी, निर्मला घिसिङ, क. सोनु घिसिङ, क. बबिता र क. आरोह नेपालीलाई आभार पत्र प्रमुख अतिथी क. सुदर्शनले बितरण गर्नु भयो ।
प्रमुख अतिथि क. सुदर्शनले पार्टीले लिएको नितिलाइ लौ आयो रातो खबर गीति एल्बमका गितहरुले प्रस्टाएको बताउनु भयो । साथै कवि क. निभा साहले सुभकामना दिएको कार्यक्रममा स्वागत क. अशोक, सन्चालन क. शोभा र अध्यक्षता अखिल नेपाल जनसास्कृतिक महासंघक अध्यक्ष क. टेक बलम्पाकीले गर्नु भएको थियो  ।

======================================

रातो खबर साप्ताहिक , वर्ष -२, अङ्क- २२, पूर्णाङ्क- ७० 
२०७३ साल मंसिर १५ गते बुधबार


रातो खबर साप्ताहिक , वर्ष -२, अङ्क- २२, पूर्णाङ्क- ७० 
२०७३ साल मंसिर १५ गते बुधबार

====================================

No comments: