Friday, September 15, 2017

भारतीय दूतावासमा स्रष्टाको धर्ना

  • प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घलगायत २७ संस्थाको ऐक्यबद्धतामा साहित्यकारले हस्तक्षेप नगर्न आग्रह गर्दै कालोपट्टी बाँधेर विरोध जनाए। धर्नामा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभू घिमिरे, सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, वरिष्ठ साहित्यकार निनु चापागाईं, डा जगदीशचन्द्र पोखरेल, डा रामप्रसाद ज्ञवाली, अमर गिरी, डा ईश्वरचन्द्र ज्ञवाली, हरिहर खनाल, खगेन्द्र राई, मातृका पोखरेल, डा गोविन्द भट्टराई, श्रवण मुकारुङ, लक्ष्मी माली, सुशीला प्रधानाङ्ग, यशोदा अधिकारीलगायतका साहित्यकार उपस्थित थिए।
http://www.mysansar.com बाट साभार 

No comments: