Friday, September 15, 2017

त्रिलोचन उपाध्याय ( पोखरेल ) अनुसन्धान प्रतिष्ठानको दोश्रो अधिवेशन सम्पन्न

त्रिलोचन उपाध्याय ( पोखरेल ) अनुसन्धान प्रतिष्ठानको दोश्रो अधिवेशन २०७२ साल फागुन १४ गते भक्तपुरको कौशलटारस्थित त्रिशक्ति पार्टी प्यालेसमा सम्पन्न भयो  । साहित्यकार डि.आर. पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको कार्यक्रमका प्रमूख अतिथि प्राज्ञ मातृका पोखरेलले उद्घाटन गर्नु भएको थियो। अधिवेशनले प्रसिद्ध साहित्यकार डि.आर. पोखरेलको अध्यक्षतामा १५ सदस्यीय समितिको निर्माण गरेको थियो ।




















No comments: