Sunday, September 17, 2017

कविडांड़ामा साहित्यिक व्यक्तित्वहरुको आगमन !!

अतिथि देवो भव :
२०७४/०४/२०

आदरणीय प्राज्ञ मातृका पोखरेल , प्राध्यापक आर. एम. डंगोल  तथा म्याडम, कवि मणि अर्याल ज्युहरुको आगमनसंगै ह्वाइट कर्नर हर्षित भएको थियो | पुस्तकालय तथा सृजना-गृहको अवलोकन संगै साहित्य, साहित्यकार र साहित्य विधाबारे निकैबेर अन्तरक्रियात्मक विमर्श भयो |
अतिथिहरुको आगमनमा कविडाड़ा जहिले पनि कृतार्थ हुन्छ |
यहाँहरुलाई सबैलाई स्वागत छ कविडाड़ामा !
एल बि 
मीना

https://www.facebook.com/lal.chhetri बाट साभार 

































































No comments: