Tuesday, July 9, 2019

मातृका पोखरेलको कविता संग्रह 'मित्रताको आकाश' सार्वजनिक




वरिष्ठ प्रगतिवादी साहित्यकार तथा कवि मातृका पोखरेलको कविता संग्रह “मित्रताको आकाश” प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले २०७६ साल असार २१ गते एक समारोहका वीच सार्वजनिक गर्नुभएको छ ।

रामकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा सोही कविता संग्रहबाट केही कविताहरु पनि बाचन गरिएको थियो ।

कविता वाचन गर्नुहुने कविहरुमा कृष्ण प्रसाईं, स्नेह सायमी, लक्ष्मी उप्रेती, महेश पौडेल र कवि आर.एम. डङ्गोलले कविता वाचन गर्नुभएको थियो । सो कृतिको विषयमा साहित्यकार बासुदेव अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो । 

मित्रताको आकाशका बारेमा उठेका र उठाइएका जिज्ञासाका विषयमा कवि मातृका पोखरेल स्वयंले संक्षिप्त मन्तब्य मार्फत धारणा ब्यक्त गर्नु भएको थियो ।


www.communistonline.com  बाट साभार


--------------------------------------------------
कवितासङ्ग्रहका बारेमा फेसबुक टिप्पणीहरू :

आर.एम. डंगोलको फेसबुक वालबाट
कृष्ण प्रसाईंको फेसबुक वालबाट
महेन्द्र गुरुङको फेसबुक वालबाट
मिसन अधिकारीको फेसबुक वालबाट
मातृका पोखरेलको फेसबुक वालबाट
मातृका पोखरेलको फेसबुक वालबाट
स्नेह सायमीको फेसबुक वालबाट 
स्नेह सायमीको फेसबुक वालबाट 
रसुवाली कविको फेसबुक वालबाट 
रसुवाली कविको फेसबुक वालबाट 

-----------------------------































No comments: