Wednesday, October 21, 2020

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

 संसार न्यूज़



२ कार्तिक २०७७ , काठमाडौँ । मार्क्सवादी  चिन्तक तथा बामपन्थी नेता स्वनाम साथीको उपचार एवं स्वास्थ्यलाभको कामना गर्दै सय जना भन्दा बढीले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

कोभिड –१९ संक्रमण भएर पाटन अस्पतालमा उपचाररत माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम साथीको उपचारमा ध्यान पुयाउन तथा स्वास्थ्य लाभको कामनाका बिषयमा उनीहरुले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

लोककृष्ण भट्टराइ (९८४१८१७९०६ ) रामसंिह श्रीश, दीनानाथ शर्मा, लोक नारायण सुवेदी, नारायण शर्मा, घनश्याम शर्मा पौडेल, बोर्णबहादुर कार्की, डा.मथुराप्रसाद श्रेष्ठ, श्याम श्रेष्ठ, साध्य ब भण्डारी, जगन्नाथ खतिवडा, सुनिल मानन्धर, प्रेमलकुमार खनाल, युवराज चौलागाइ, किशन शर्मा,तक्मा केसी, लक्ष्मी भक्त उपाध्याय, केशरमणि पोखरेल, गोविन्द ज्ञवाली, घनेन्द्र बस्नेत, , हिरण्यलाल श्रेष्ठ शिव भट्टराई, शरण विक्रम मल्ल, हिरालाल चौधरी, मोहन बहादुर केसी, रामराज रेग्मी, एकराज भण्डारी, झलकपाणी तिवारी, दिपेन्द्र बहादुर क्षेत्री, जीवेन्द्रदेव गिरी, मातृका पोखरेल, नीलकण्ठ तिवारी, रत्नमान तुलाधर, हरि कृष्ण रावल, रविन्द्र कर्माचार्य, मानध्वज गुरुङ, रवि नारायण खनाल, धनन्जय खनाल, गोपाल पोख्रेल, गोपाल ध्वजु, कुश कुमार ध्वजु, श्री कृष्ण श्रेष्ठ, , ईश्वरकुमार पिया, ईश्वर श्रेष्ठ, एकलाल श्रेष्ठ, कौशल अधिकारी, केशव खड्का, कृष्ण आचार्य, गुणराज गौतम, चन्द्रा उदासी, ,जनार्दनबाबु कट्टेल, जीवन शर्मा, डिल्लीजंग गुरुङ, प्रा डा . प्रेमराज न्यौपाने, प्रमोद धिताल, फणिन्द्र आचार्य, बद्रे आलम, भरत शर्मा, भरत गौतम, भीमप्रसाद गौतम, भीमसेन कुमार गौतम, महेन्द्र बुढाथोकी, मातृका पोखरेल, मित्र शर्मा पौडेल, मुकुन्द आचार्य, मीना शर्मा, रामबहादुर अधिकारी, रामसिं रावल, राममणि पोखरेल, लोकप्रसाद भूर्तेल, वसन्त गौचन, विष्णु बहादुर वाइबा, महादीप पोखरेल, महेश्वर रंजितकार, गोपी भण्डारी, समिर सिंह, प्रान्ति शेरचन,उद्धव अधिकारी, सावित्रि भण्डारी, सावित्रि भट्टराई, शंकरप्रसाद सुवेदी, शोभा दुलाल, शंकर दुलाल, शेषमणि शर्मा, शिव अधिकारी, शुरेस कार्की, राजेन्द्र देशभक्त, केदारनाथ गौतम, भरत सिग्देल, राम बहादुर भण्डारी, हस्त बहादुर केसी, राजेन्द्रमान श्रेष्ठ, हरिहर खरेल, श्रीहरि श्रेष्ठ, देवशंकर पौडेल, निमकान्त पाण्डे, उर्वादत्त पन्त, राजन तिमिल्सिना, भदेश्वर शाह, केशव खड्का, प्रेमसागर पौडेल, शिवराम यादव, किरण मोक्तान, धर्म बहादुर थापा, रामहरि श्रेष्ठ , अमर प्रधान, रणेन्द्र बराली , शंकर दुलाल, गुणनिधी, लक्ष्मी प्रसाद भट्टराई , भिम प्रसाद गौतम, प्रकाश पौडेल , प्रेमबहादुर बस्नेत , कृष्ण बस्नेत, इन्द्र राउत, अनक मगर, रमा गीरी, राजैन्द्र प्रसाद तिवारी, जगत कुमार भुसाल, शालिकराम काफले, सरीता महर्जन, भावना बिद्रोहि,सुनमाया श्रैष्ठ, शेर बहादुर गुरुंग,दिलसुन्दर श्रेष्ठ, प्रा डा राम प्रसाद उप्रेति,समिर सिंह, फर्शुराम भुर्तेल, चन्दा थापा,पारसमणि अंगाइ, मनिषा अवस्थि, उत्तम कंडेल, नहेन्द्र खडका,सुवास पाण्डे, गिरीन्द्रराज अधिकारी,खेमनाथ अर्याल, माधव घिमीरे अटल, शुशिला पौडेल, बिन्दुराज सापकोटा, शंदेश अर्याल, राजेन्द्र बराल, पर्शराम तामांग, जगत सिम्खडा, जय कार्की, एसी थापा, सोम तामाङ, प्रकाश श्रेष्ठ, शिब पोख्रेल, रामचन्द्र कार्की, धनु दाहाल, संगिता बानिया, लिलाकुमार श्रेष्ठ, होम खड्का, बासुदेव सिग्देल, नाम्गेल मोक्तान, दिनेश भुसाल, बच्चुराम रीमाल, संगीत श्रोता,कृष्ण मुरारी घिमिरे लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्वनाम साथी देश र समाजको एक अमूल्य निधि भएकाले उनको यथोचित उपचार र रेखदेखको लागि सरकार लगायत सम्पूर्ण सरोकारवाला, संवेदनशील र जिम्मेवार शक्ति एवम् व्यक्ति–व्यक्तित्वहरुसँग हार्दिक अनुरोध गर्दै यसतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराएको छन् ।

“नेपाली वाम तथा लोकतान्त्रिक आन्दोलनका एक अति उच्च, स्वच्छ र श्रद्धेय विद्वान व्यक्तित्व क. स्वनाम साथी (शशि शेरचन) अहिले कोभिड–१९ बाट आक्रान्त भै विगत केही दिनदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचाररत हुनुहुन्छ । क. स्वनाम साथी आफ्ना दुवै मृगौला फेल भै लामो समयसम्म निरन्तर डायालिसिस गराउँदै गरेर पनि देश, जनता र मानवजातिकै सेवामा अविच्छिन्न समर्पित हुँदै आउनु भएको छ । उहाँ समाजवादी–साम्यवादी समाज र संस्कार–संस्कृति अनि माकर््सवादी विचार र आचारको रक्षा, प्रयोग र विकासमा अहोरात्र खट्दै, जुट्दै र डट्दै आउनु भएको छ । यसक्रममा उहाँ माक्र्सीय गुरुकुल, पुष्पलाल अध्ययन समाज, सीमा बचाऔं अभियान, एमसीसी खारेज अभियान, नागरिक आवाज, अर्गानिक अभियान नेपाल लगायतका दर्जनौं राजनीतिक, सामाजिक र सांस्कृतिक संघसंस्थाहरुमा एक सचेत, स्वतन्त्र र स्वाभिमानी नागरिकको हैसियतले परिवर्तन र अग्रगमनको पक्षमा अथक र अविराम रुपमा सकृय रहनु भएको छ । देश र समाजको एक अमूल्य निधि भएकाले हामी उहाँको यथोचित उपचार र रेखदेखको लागि सरकार लगायत सम्पूर्ण सरोकारवाला, संवेदनशील र जिम्मेवार शक्ति एवं व्यक्ति–व्यक्तित्वहरुसँग हार्दिक अनुरोध गर्दै यसतर्फ सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।”

www.sansarnews.com बाट साभार 

1 comment:

Unknown said...

आदरणीय स्वनाम दाईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।